२०८१ जेठ ३२, शुक्रवार : घरेलु तथा साना उद्योग संघ काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्यमा: ३ दिने जिल्ला स्तरीय कृषि तथा स्वदेशी उत्पादितवस्तुहरुको बृहत प्रदर्शनी मेला स्थान: सेल्स बेरी ताम्राकार हाउस, सीतापाइला
Read More
२०८१ फागुन २१ : नागार्जुन नगरपालिका वडा नम्बर ४ मा रहेको ताम्रकार हाउस को पार्किंग स्थल मा २०८१ फागुन २१ गते देखी २३ गते सम्म नारी दिवस को अबसर मा यस नगर भरिका महिला उद्यमी हरुले उत्पादन गर्नु भएको बस्तुहरूको प्रदर्शन भइरहेको स्थान: सेल्स बेरी ताम्राकार हाउस, सीतापाइला
Read More
“Green Job Creation through Recycling and Upcycling in Pokhara (GCRU)” शीर्षकमा UNDP, KOICA, पोखरा महानगरपालिका र Doko Recyclers को सहकार्यमा सञ्चालित कार्यक्रममा हामी (Siddhi Saibaba Sisakalam and Metal Udhyog)ले फोहोर कागज पुनःप्रयोग गरी पेन्सिल उत्पादन गर्ने परियोजनामा सक्रिय सहभागिता जनाउने अवसर पाएका थियौं।
Read More